गृह मन्त्रालय

अध्यागमन विभाग

अध्यागमन कार्यालय कोदारी

कोदारी, सिन्धुपाल्चोक

गृह मन्त्रालय

अध्यागमन विभाग

अध्यागमन कार्यालय कोदारी

कोदारी, सिन्धुपाल्चोक

EN न्यून व्यान्डविथ Invert Color A- A A+

नेपाल-चीन सीमाक्षेत्रका बासिन्दाको लागि प्रस्थान/प्रवेश अनुमति पत्र (पास) बनाउन आवश्यक कागजातहरु :

10 महिना अगाडी

2080-12-09


१. प्रस्थान/प्रवेश अनुमति पत्रको लागी रु. १० को हुलाक टिकटका साथ निवेदन । 
२. हालसालै खिचिएको, दुवै कान देखिने स्पष्ट फोटो -२ प्रति  । 
३. सिन्धुपाल्चोक जिल्लाबाट जारी   भएको सक्कलै  नेपाली नागरिकताको प्रमाण-पत्र  । 
४. नेपाली नागरिकता प्रमाण-पत्रको प्रतिलिपि । 
५. विवहा गरि आएको हकमा विवहा दर्ता प्रमाण-पत्रकाे सक्कल प्रति, प्रमाणपत्रकाे  प्रतिलिपि का साथ श्रीमानकाे नागरिकता प्रमाणपत्रकाे प्रतिलिपि र बसाई सराई गरी आएको हकमा  बसाइसराइ दर्ता  प्रमाण-पत्रकाे सक्कल प्रति, प्रमाणपत्रकाे  प्रतिलिपि का साथ 
विद्य‌ुतकाे  बिल, पानीकाे बिल  वा लालपुर्जाको प्रतिलिपि मध्ये कुनै एक   ।  

नाेट ः सार्वजनिक विदाकाे दिन पास जारी गरिने छैन । रीत नपुगी आएकाे निवेेदन उपर कुनै कारवाही गरिने छैन । 


पछिल्लो अपडेट गरिएको : 2024-03-29 02:24:52 02:24:52
© सर्वाधिकार सुरक्षित अध्यागमन विभाग
साइट हेरिएको : web counter