सम्पर्क
अध्यागमन विभाग
अभिलेखालय
नेपाली
English
स्क्रिन रिडर
न्यून व्यान्डविथ
Invert Color
A-
A
A+
गृह मन्त्रालय
अध्यागमन विभाग
अध्यागमन कार्यालय कोदारी
कोदारी, सिन्धुपाल्चोक
गृह मन्त्रालय
अध्यागमन विभाग
अध्यागमन कार्यालय कोदारी
कोदारी, सिन्धुपाल्चोक
EN
न्यून व्यान्डविथ
Invert Color
A-
A
A+
गृह पृष्ठ
हाम्रो बारेमा
परिचय
भिसा
कूटनैतिक भिषा
औपचारिक भिषा
पर्यटक भिषा
अध्ययन भिषा
गैर पर्यटक भिसा
कार्य सम्बन्धी भिषा
प्रेस भिषा
नाता सम्बन्धी भिषा
व्यवसायिक भिसा
गैर-आवासीय नेपाली भिसा
आवासीय भिसा
अन्तरिम भिषा
अनलाइन आवेदन
धेरै सोधिएका प्रश्नहरू
अन्य जानकारीहरू
आगमन र प्रस्थान सम्बन्धी जानकारी
प्रवेश / प्रस्थान विन्दु
नेपालको भिषा लिएका बिदेशी नागरिकको लागि जानकारी
नेपाली मिशन
सम्पर्क
अध्ययन भिसा बारे सोधिने प्रश्न
धेरै सोधिएका प्रश्नह...
अध्ययन भिसा बारे सोध...
अध्ययन भिषा कति किसिमका छन्?
अध्ययन भिषा अध्ययन,अनुसन्धान तथा अध्यापनको लागि जारी गरिन्छ।
मैले अध्ययन भिषा लिएर रोजगारी प्राप्त गर्न सक्छु?
अध्यापनको लागि अध्ययन भिषा लिएका बाहेक अन्यलाई काम गर्न निषेध गरिएको छ।
म अध्यापन गर्न चाहन्छु। मैले कुन कुन मुख्य कागजातहरु पेश गर्नुपर्नेछ?
-
शिक्षा मन्त्रालयको सिफारिश
- गृह मन्त्रालयको कार्य सहमति
- श्रम विभागको श्रम स्वीकृति
अध्यापनको लागि लिईने अध्ययन भिषाको शुल्क कति हो?
मासिक ४० अमेरिकि डलर । बहुप्रवेशी सुविधाको लागि थप ६० अमेरिकि डलर।
म शैक्षिक उपाधि प्राप्त गर्ने Degree Program को विद्यार्थी हुँ।मैले अध्ययन भिषा नवीकरण गर्न के गर्नुपर्छ?
अध्ययन भिषा प्राप्त गर्न चाहिने नियमित कागजात बाहेक तपाईको शैक्षिक प्रगति पुष्टि गर्ने प्रमाणपत्र आवश्यक हुन्छ।
अध्ययन भिषाको लागि न्युनतम मौज्दात कति हो।
प्रति ब्यक्ति वार्षिक ३००० अमेरिकि डलर। आश्रितको लागि प्रति आश्रित वार्षिक २०० अमेरिकि डलर
धेरै सोधिएका प्रश्नहरू
29
अशोज
Working भिषा बारे सोधिने प्रश्न
2018-06-29
29
अशोज
नेपाल आगमन बारे सोधिने प्रश्न
2018-06-29
29
अशोज
पदयत्रा बारे सोधिने प्रश्न
2018-06-29
29
अशोज
अध्ययन भिसा बारे सोधिने प्रश्न
2018-06-29
29
अशोज
नाता सम्बन्धि भिषा बारे सोधिने प्रश्न
2018-06-29
29
अशोज
वैवाहिक भिषा बारे सोधिने प्रश्न
2018-06-29
29
अशोज
Getting started
2018-06-29
सबै हेर्नुहोस
पछिल्लो अपडेट गरिएको : 2024-03-29 02:24:52 02:24:52
© सर्वाधिकार सुरक्षित अध्यागमन विभाग
साइट हेरिएको :