१. प्रस्थान/प्रवेश अनुमति पत्रको लागी रु. १० को हुलाक टिकटका साथ निवेदन ।
२. हालसालै खिचिएको, दुवै कान देखिने स्पष्ट फोटो -२ प्रति ।
३. सिन्धुपाल्चोक जिल्लाबाट जारी भएको सक्कलै नेपाली नागरिकताको प्रमाण-पत्र ।
४. नेपाली नागरिकता प्रमाण-पत्रको प्रतिलिपि ।
५. विवहा गरि आएको हकमा विवहा दर्ता प्रमाण-पत्रकाे सक्कल प्रति, प्रमाणपत्रकाे प्रतिलिपि का साथ श्रीमानकाे नागरिकता प्रमाणपत्रकाे प्रतिलिपि र बसाई सराई गरी आएको हकमा बसाइसराइ दर्ता प्रमाण-पत्रकाे सक्कल प्रति, प्रमाणपत्रकाे प्रतिलिपि का साथ विद्युतकाे बिल, पानीकाे बिल वा लालपुर्जाको प्रतिलिपि मध्ये कुनै एक ।
नाेट ः सार्वजनिक विदाकाे दिन पास जारी गरिने छैन । रीत नपुगी आएकाे निवेेदन उपर कुनै कारवाही गरिने छैन ।